0
Shares
जापानबाट २ लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो ।
शनिबार विहान जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप कतार एयरलाइन्सबाट नेपाल आइपुगेको हो।यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो।
वाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने छ ।शनिवार आएको खोप प्रदेश १ र २ का पहिलो डोज लगाएर बसेका ६५ वर्ष माथिकालाई लगाइने छ ।
शनिबार बिहान जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप कतार एयरलाइन्सबाट नेपाल आइपुगेको हो।यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो।
बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने छ ।शनिवार आएको खोप प्रदेश १ र २ का पहिलो डोज लगाएर बसेका ६५ वर्ष माथिकालाई लगाइने छ ।