फेरि घट्यो सुनको मुल्य,तोलाको कति ?

0 Shares

काठमाडौंः नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु पाँचले घटेर रु ९१ हजार तोकिएको छ ।

बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ५ सय रहेकामा बुधबार प्रतितोला रु ९१ हजार तोकिएको थियो ।

चाँदीको मूल्य बुधबारका तुलना भने स्थिर छ । चाँदी बुधबार प्रतितोला रु १ हजार २ सय २५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

सबै