0
Shares
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
कांग्रेस अधिवेशनका क्रममा गृहजिल्ला सिन्धुपाल्चोकमा रहेका उनलाई रुघाखोकी र ज्वरो आएको हो ।