0
Shares
काठमाडौंः नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवानमा मात्र १ हजार ९ सय ७१ जनाको लागि जागिर खुलाएको हो ।
शुक्रबार जारी सूचना जारी गर्दै विभिन्न पदका प्रहरीहरुको लागिका आवेदन खुला गरेको हो ।
दरखास्त दिने इच्छुकले योग्यता पुगेकाले तोकिएको मितिभित्र आवदेन दिन सक्नेछन् ।
