यसकारण प्रम देउवाद्धारा सर्वदलीय बैठक आह्वान

0 Shares

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजेका लागि बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई बोलाइएको छ । तर एमाले सहभागी नहुने बताइएको छ ।

संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गर्दै आइरहेको छ । यसै कारणले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सम्बन्धित समाचार

सबै