विद्यालय बन्द गर्ने नगर्नेबारे छलफल हुँदै

0 Shares

काठमाडौं । विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल हुँदैछ ।

शिक्षा मन्त्रालयले सीसीएमसीसीले गरेको छलफलबारे थप निर्णय गर्न बैठक बोलाएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले आइतबार जाडो बिदाको रुपमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज थप निर्णय हुन लागेको हो ।

सम्बन्धित समाचार

सबै