कोभिड-१९ का कारण नेपाल भारत उडान स्थगित, देशभित्र पनि विमान नचल्ने

0 Shares

 नेपाल सरकारले सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।

वैशाख  २२ गतेबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरिएको छ ।

भारतको उडानलाई केही समयको लगि बंद गर्ने भनिएको छ। ब्रजिल र दक्षिण अफ्रिकाको (उडान) लाई बन्द भनिएको छ।

सम्बन्धित समाचार

सबै