२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु

0 Shares

कोरोना संक्रमणका कारण २४ घण्टामा भएको यो सबभन्दा धेरै मृत्यु हो । 

नेपालमा गत २४ घण्टामा थप ८६०० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाण्डू उपत्यकामा अहिलेसम्म १ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइसकेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी २४ घण्टाको अवधिमा ५८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

सबै