0
Shares
काठमाडौंः नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक आज अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बोलाएको छ ।
आजको बैठकमा १०औँ महाधिवेशनको तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।