0
Shares
भारतीय तीर्थस्थल कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्यो
त्यही बेला हरिद्वारमा लाखौँ हिन्दुहरू कुम्भमेलाका लागि भेला हुँदा धेरैले यो मेला कोरोनाभाइरस सङ्क्रमणको केन्द्र हुनेमा आशङ्का व्यक्त गरेका थिए। जसले आशङ्का गरेका थिए अहिले हेर्दा ती सही देखिएका छन्। किनभने कुम्भमेलामा फर्किनेहरूमा कोरोनाभाइरस देखिएको भन्ने खबरहरू देशका विभिन्न भागबाट आएका छन्।