0
Shares
उनीहरुको उपचारको क्रममा बिहीबार देखि शुक्रबार नारायणी अस्पतालमा मृत्यु भएको हो ।
बिहीबार बिहान साढे ९ बजे वीरगन्ज की ४७ वर्षीया महिला, जीतपुर सिमरा उपमहानगरपालिका ७७ वर्षीय पुरुष र वीरगन्ज नगबाकी ४८ वर्षीया महिलाको आज बिहान १ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो ।