0
Shares
नेकपा एमालेको स्थायी कमिटीको बैठक केहीबेरमा वालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ ।