नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलील भोलि शुक्रबार हुने राष्ट्रियसभाको निर्वाचनले पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई स्थापित गर्ने बताउनुभएको छ । एमाले उम्मेदवार रामबहादुर थापा बादलालाइ मत माग्दै अध्यक्ष अोलीले यस्तो बताउनुएको हो ।
0
Shares
