एमालेको स्थायी कमिटी वैठक स्थगित

0 Shares

प्रधानमन्त्री तथा एमालेको अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज दिउँसो ५ बजेका लागि वोलाइएको वैठक सोमवर बिहान १० बजे बस्नेगरी स्थगित गरिएको हो ।

सम्बन्धित समाचार

सबै