नेपालले विश्वकप छनौटमा चिनियाँ ताइपेईलाई २-० ले हरायो छ

0 Shares

नेपालले एसियाली विश्वकप छनोट अन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि बिहीवार प्रभाबशाली २–० को जित निकालेको छ ।

जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ ।

त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको छ ।
कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे ।

चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो  ।

जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालले पकड बलियो बनाउन सफल भएको छ ।

त्यस्तै नेपालले समग्रमा छनोटकै चौथो स्थानका शीर्ष ४ टिमका लागि बलियोसँग चुनौती पेस  गरेको छ ।
कुबतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे ।

चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

नेपालका लागि पेनाल्टीको अबसर दिने जापानी रेफ्री किम उसुङको निर्णय निकै नरम रह्यो । खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे ।

यसका लागि उनले नजिकको दूरीबाट चलाखीपूर्ण उत्कृष्ट गोल गरे र यसका लागि सुमन अर्यालले सटिक क्रस मिलाएका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो

सम्बन्धित समाचार

सबै