विघटनपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा केन्द्रीय कमिटीको बैठक

0 Shares
१०औ महाधिबेशन आयोजक कमिटी विघटनपछि प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसेका हुन्  ।सर्बोच्च अदालतले आयोजक कमिटीलाई अबैधानिक भनेपछि केपी शर्मा ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा परिणत गरेका हुन्।

केन्द्रीय कमिटीको बैठकमार्फत बामदेव गौतमको उपस्थिती देखिएपनि बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष नेता भने सहभागी थिएनन् ।

तस्विर : प्रधानमन्त्रीको सचिवालय

सम्बन्धित समाचार

सबै