विदेशमन्त्री लु पुगे ओलीलाई भेट्न सिंहदरवार

0 Shares

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु सिंहदरवार पुगेका छन् । लु शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न पुगेका हुन् ।

उनले यसअघि बिहिबार साझँ प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेट गरेका थिए ।

सम्बन्धित समाचार

सबै