0
Shares
बबरमहल स्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकवाट अध्यक्ष यादबलाई साधारण सदस्य नरहने गरी कारवही गरेका छन्
उपेन्द्र यादबलाई कारबही गरिएको निर्णय आजै निर्वाचन आयोगमा पत्रचार गरिएको छ । यसअघि यादबले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारवही गरी निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ।

