0
Shares
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु सिंहदरवार पुगेका छन् । लु शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न पुगेका हुन् ।
उनले यसअघि बिहिबार साझँ प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेट गरेका थिए ।