खड्गप्रसाद शर्मा ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

0 Shares

नेकपा एमालेको स्थायी कमिटीको बैठक केहीबेरमा वालुवाटारमा बस्‍दैछ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्‍ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

सबै