देशको विभिन्न स्थानमा राप्रपाको महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु

0 Shares

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ। महाधिवेशनका लागि देशका ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २ हजार ९ सय ७० प्रतिनिधि छनोट हुनेछ

उक्त पार्टीको महाधिवेशन यही मङ्सिर १५(१७ गतेसम्म काठमाडौंमा हुँदैछ। प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ।

सम्बन्धित समाचार

सबै