एकैदिन १६८ जनाको मृत्यु,२४ घण्टामा ९३०५ संक्रमित थपिए

0 Shares

२४ घण्टामा ९,३०५ जनामा कोरोना संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा गएको २४ घण्टामा ९,३०५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढीरहेको अवस्थामा पछिल्लो २४ घण्टामा कोरोनाबाट १६८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

सबै