0
Shares
बारा /रामजी यादव
फागुन ४ गते जितपुर सिमरा उपमहा नगरपालिका वडानं.५स्थित दुधौरा खोलाबाट नदी जन्य पदार्थ बालुवा/माटो अबैधरुपमा उतखन्न गरि ल्याउदै गरेको अवस्थामा ना.६ त.३७९१नं.को ट्याक्टर र सो को चालक ऐ बारा गढी गाउँपालिका वडानं.३बस्ने बर्ष ३६को रमेश मुखिया र प्र २-००३-००१त २४९१ नं.को ट्याक्टर र चालक ऐ जितपुर सिमरा उपमहा नगरपालिका वडानं.५ बस्ने बर्ष २१को बिरबल सहनीलाई ससस्त्र बेस क्याम्प जितपुरबाट खटि गएको ससस्त्र प्रहरी नायब उपरिक्षक कुमार बरालको ७ जनाको मोबाइल गस्ती डिउटी टोलीले चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जितपुर -सिमरा राजश्व शाखा कार्यालयमा बुझाइएको जनाईएको छ।